vada
Video

६ महिना अघि मात्र आमा गुमाएको पि’डा सम्झेर जेनिश बने भाबुक,जितेको पैसाले आमाको नाममा हस्पिटल खोल्छु (भिडियो सहित हेर्नुस)

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला

मकवानपुर हेटौंडा–१९, बस्तीपुर निवासी बाल प्रतिभा जेनिश उप्रेती गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ को टप ८ मा प्रवेश गरेका छन्। ‘द भ्वाइस किड्स नेपाल’ मा दमदार प्रस्तुति दिदै आएका छन्। शनिबार उनी टिम प्रमोद खरेलबाट उत्कृष्ट ८ मा प्रवेश गरेका छन्। दर्शकको भोटका आधारमा उत्कृष्ट ८ मा छ्नोट भएका हुन्।

मकवानपुर हेटौंडा–१९, बस्तीपुर निवासी बाल प्रतिभा उप्रेतीले आज रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी शनिबार हुने फाइनलमा आफुलाई भोट दिएर ‘द भ्वाइस अफ किड्स’ सिजन–१ विजेता बनाउन आग्रह गरेका हुन् । ‘द भ्वाइस अफ किड्स’ सिजन–१ को फाइनल आगामी शनिबार बेलुका ६ बजे हुनेछ ।

अहिलेसम्म जेनिशको उत्कृष्ट भ्युज आएको भन्दै सबैको भोटले गर्दा ब्लाइन्ड, ब्याटल, लाइभ राउण्ड हुँदै टप ८ मा पुगेकोमा खुशी व्यक्त गरे । सानैमा आमा गु’माएका जेनिश अहिले पनि आमा सम्झिदै आखा भरी आशु बना उछन उनले देश तथा विदेशमा बस्ने सबैलाई जेनिशलाई भोट दिएर सहयोग गर्न आग्रह गरे । यस्तै क्रम मा बाल गाएक जेनिस सङ्ग गरिएको कुरकानी हेर्न तर्फ लागौ भिडियो सहित हेर्नुस

Related Articles

Back to top button