vada
Video

लाइभ कार्यक्रममा गीत गाउँदा गाउँदै भक्कानिएर रोइन शान्तीश्री परियार ( भिडियो हेर्नुहोस् )

बोल माया एक बचन बोल , तिम्रै बोलि छ मलाइ अनमोल सर्बाधिक हिट भयको उक्त गित अहिले पनि उत्तिकै चर्चामा रहेको छ ।

प्रकाश सपुत द्वारा संचालनमा रहेको दशैँ तिहार लाइब भाग २ मा गायक प्रकाश सपुत र शान्ति श्री परियारको उत्कृष्ट प्रस्तुति रहेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

लोक गीतको उत्कृष्ट सिर्जना कर्तामा प्रकाश सपुतको नाम पहिला आउने गर्दछ।

उक्त लाइबमा गायिका शान्ति श्री परियारले बोल माया गाउदा गाउदै भाबुक हुन् पुगिन । भाबुक पनि नहुनु कसरी ३ करोड दर्शकलाई रुवाएको गित हो बोल माया। त्यहा उपस्थिति सम्पूर्णलाई भाबुक बनायको थियो उक्त प्रस्तुतिले।

युटुबमा पनि ट्रेण्डिङ्गमा पर्न सफल उक्त लाइब प्रकाश सपुतको आधिकारिक युटुब च्यानल मार्फत सार्बजनिक भयको छ ।

बिभिन्न स्टेजमा गाउदै आयको झल्को मेटाउन स्थापना गरेको उक्त लाइब कार्यक्रम हो भनेर बताउछन प्रकाश सपुत। हार्दिक शुभकामना आगामी भागको लागि।

Related Articles

Back to top button