vada
Video

देवर र भाउजू सुतेको कोठामा पुग्दा जे देखियो (हेर्नुस् भिडियो)

इलाम जिल्लाको देउमाइ नगरपालिकामा एकदमै दु’ख’द घटना घटेको छ । कबिता श्रेष्ठ नाम गरेकि एक महिलाका श्रीमानले भाउजू नाता पर्ने एक छिमेकी महिलालाइ लिएर फ’रा’र भएका छ्न । दुई छोराछोरी र घरमा श्रीमती छदाछदै उनका श्रीमानले यस्तो घि’न’म’र्दो ह’र्क’त गरेका छ्न । ६ वर्षकि छोरि र तिन महिनाको छोरोको साथमा पी’डा सुनाउदै आज उनी मिडियासामु आएकी छिन ।

सामान्य खेतिकिसानी र ब्यापार गरेर जसोतसो दुखसुख जीवन बिताइरहेका कबिताको जिबनमा एक्कासी ठुलो ध’क्का परेको छ । आफ्नो श्रीमान सधै राती आउने र घरमा आएर झै’झ’ग’डा गर्ने कु’ट’पि’ट गर्ने गरेको बताउछिन उनी तैपनी उनका श्रीमानले यति धेरै गिरेको ह’र्क’त गर्लान भनेरचाहिँ नसोचेको बताउछिन उनी । छिमेकी भाउजू नाता पर्ने महिलासग फ’रा’र छ्न हेमन्त श्रेष्ठ नाम गरेका उनका श्रीमान ।

रमा राई नाम गरेकी उक्त फ’रा’र महिलाका श्रीमान भने डि’प्रे’स’नका बि’रा’मी रहेछ्न । गाउका मान्छेहरुले उनको श्रीमानको बारेमा ह’ल्ला’ख’ल्ला गर्ने गरेको भएतापनी आफुले भने श्रीमानको बिश्वास गरेको बताउछिन उनी । उनका जेठाजुहरुले भने उनिहरु दुइजनालाइ र’ङ्गे’हा’त भेटेका रहेछ्न तर उनिहरु दुबैलाइ एक मौका दिने हुदा आज उनिहरुले मौकाको फाइदा उठाएर भा’गे’का छ्न । दाजुहरुले सम्झाउन खोज्दा आफ्नो श्रीमानले कु’ट’पि’ट गर्न खोजेका बताउछिन उनी ।

ऋणैऋणमा डुबाएर हिडेका रहेछ्न उनी । १५ देखि १६ लाख ऋण रहेको बताउछिन उनी तर श्रीमानलाइ भने वा’स्ता’कि’स्ता छैन, आफू पनि सुत्केरी अबस्थामा छिन उनि, छोरोलाइ जन्मिनै नपाइ बाबुबिहिन बनाएका छन उनले । छोराछोरीको मुख हेरेर पनि सुध्रीन्छ्न कि भन्ने आशा राखेकि रहिछिन उनले । गाउलेले अनेक भन्दा पनि आफुले एकशब्द केही नभनेको बताउछिन उनी । सम्झउदा पनि सबैलाइ झ’म्टि’दा रहेछ्न उनी ।

उनका श्रीमानसग फ’रा’र महिलाका श्रीमानले उनका श्रीमान र आफ्नी श्रीमतीलाई र’ङ्गे’हा’त भेटेका रहेछ्न जुन कुराले गर्दा उनिहरु भा’गे’को बताउछिन उनि । उनको चाहना भनेको जहाँ भएपनी दुबैजनालाइ फिर्ता ल्याउने र घरव्यवहार उनलाइ हेर्न लगाउने र आफुले भने उनलाइ न’स्वि’का’र्ने कुरा पनि उनले खुलाइन ।

गर्न पनि कतिसम्म गरेका त उनले कहिनभेटिएकि उक्त महिलालाइ दिउसै सुटुक्क आफ्नै घरमा ल्याएर बाहिरबाट चु’क्कु’ल लगाएर भित्र राखेका रहेछ्न उनका श्रीमानले । सारा समाजले थाहा पाएपछि डाडा काटेका रहेछ्न दुबैजना । हातमा छु’री घुमाउदै आफुलाइ ड’र देखाएर आफ्नो लुगाफाटो र कागजातहरु लिएर भा’गे’को बताउछिन उनी ।

बाकी हेर्नुस तलको भिडियोमा

Related Articles

Back to top button