vada
News

पूर्वबाटै नेपाल हल्लाउने टिकटक स्टार मन्नु खड्का हेर्दा दुरुस्तै बर्षा राउत, सुनाइन हिट हुने गोप्य सुत्रहरू (भिडियो सहित)

पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल मार्फत एकाएक धेरै कलाकारहरु चर्चीत भइरहेका छन । लुकेर रहेका प्रतिभाहरूले एकापछि अर्काे गर्दै बजार तताइरहेका छन । अहिले टिकटक बाट पनी धेरैले भविष्य बनाइसकेका छन । पुर्बबाट नेपाल हल्लाइरहेकि मनु खड्का अहिले चर्चाको शिखर चुम्दै आएकी छिन ।

पूर्वबाट निकै हिट भएकी मनु अहिले नीकै व्यस्त पनि रहेकी छिन । बुहारी भएपछि घर परिवार श्रीमान सासु ससुरा घरको काम सबै भ्याएर फुर्सदमा बनाएको टिकटकले पुर्बेली चेलीलाई हिट बनायो । एउटी छोरी समेत भएकाे मनुलाई बिबाह गरेको भन्दा कसैले पत्याउँदैन ।

उनलाई धेरैले नायिका बर्षा राहुत जस्तै भन्छन् । आज उनै मनु खड्का र उनकी दिदीकी छोरी सलु पोखरेल संग रमाइलो कुराकानि गरिएको छ । उनीहरूले एकअर्काको पोल खोलाखोल समेत गरे । तलको भिडियोमा हेर्नुहोला ।

Related Articles

Back to top button