vada
News

५ दिन देखि हराइरहेकी छिन बिना सापकोटा : कतै देख्नु हुनेले सूचित गराइदिनु होला

छोरि हराएको सुचना ।

यहि मिति २०७८ साल असार १४ गते साझ ४:३० बजे देखि घर बाट यहि पोसाकमा निस्किएकी बिना सापकोटा अहिले सम्म पनि कसैसङ्ग पनि । सम्पर्कमा नआएकाले देख्नुहुने र भेट्नुहुने महानुभावहरुले जति सक्दो ।

नजिकैको प्रहरि कार्यालयमा गई वा तल दिइएको सम्पर्क नम्बर 9855063956 मा छिटो भन्दा छिटो सुचित गराइदिनु अनुरोध गर्दछु।नाम : बिना सापकोटावर्ष:२१ठेगानाःगैडाकोट -४,नवलपरासि अध्ययन : बि बि एस तेस्रो वर्ष ।

Related Articles

Back to top button