vada
Video

केटीका लागि झ’ग’डा गरेका साथीलाई छुट्याउन जाँदा काठमाडौंमा मन्दिर भित्र २४ वर्षीय आशिषको ह’ त्या (भिडियो हेर्नुस्)

काठमाडौ । जवान अवस्थाको एक मात्र छोराको असामयिक निधन भएपछि अहिले काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा बस्दै आएका आशिष मगरका आमाबुवाको बेहाल भएको छ । उनको साथीहरुले नै ज्यान लिएको खुलेको छ । घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरेको छ । धापासी हाइटको देवी मन्दीरमा मगरको शव फेला परेको थियो । उनको छु(रा प्र ‘हारबाट निधन भएको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

स्थानिय बासीन्दाको भनाई अनुसार युवतीका कारण साथीहरुबीच विवाद भएको थियो । प्रहरीले पनि पक्राउ परेका ६ जना मध्य २ जना युवती भएको प्रारम्भिक जानकारी आफन्तलाई दिएको छ । विहान ९ वजेतिर कामका लागि भन्दै निस्केका उनी मृ त फेला परेका थिए । स्थानिय बासीन्दाले पनि मगरलाई साथीहरुका साथमा बसेको देखेका थिए । एक जना महिलाले आशिषलाई ट्याक्सीमा हाल्दै गरेको देखेको बताएकी छन् ।

मजदुरी गरेर जिवन चलाउँदै आएका उनी बेलुका खाना पनि नखाई विहान ९ वजे हिडेका थिए । मैले तातो पानी पकाएको थिए, त्यो पानी त खाएर जाउ भन्दा पनि त्यसै हिडेको हो । पानी चिया पनि खान्न पानी पनि खान्न भन्दै हिडेको हो । आमाले बिलौना गर्दै भनिन् अलि छिटै रिसाउने बानी छ मेरो छोराको । सन्तानको नाममा एउटा छोरा र एउटी छोरी मात्र हुन् । जवान अवस्थाको छोराको यस्तो अवस्था बनाएपछि आमा र बुवाको अहिले बेहाल भएको छ ।

‘केही दिनअघि उनीहरूबीच केटीको विषयमा झ ‘गडा भएको रहेछ। उनीहरू सबै ‘त्यसै विषयमा उनीहरूबीच सानोतिनो झ ‘ग’डा हुँदै आज बोलाएरै झ’गडा भएको हो। ‘यो घटना योजनाबद्ध नै भएको जस्तो देखिएको छ,’ घटनाको अनुसन्धान गरिरहेका प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेश्वर राठौरले भने ।

Related Articles

Back to top button