vada
News

धनगढीको अस्पतालमा बैतडीका कलौनी ५ दिनदेखि अचेत, भिरबाट लडेर कि हत्या प्रयास ?

धनगढी: बैतडीको पञ्चेश्वर गाउँपालिका–५ नेटामा १३ असारमा बाख्रा चराउन गएका ३२ वर्षीय गणेशदत्त कलौनी अबेरसम्म घर फर्किएनन्। परिवारका सदस्यले गाउँलेले उनको खोजी सुरु गरे। गाउँकै प्रेम चन्दले गणेश भीरबाट लडेर अचेत अवस्थामा रहेको खबर सुनाए। गणेश बेहोस अवस्थामा नजिकैको गणमेश्वर मन्दिर नजिक सडक छेउमा फेला परे।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button