vada
News

कार दुर्घटनामा परि धनगढीका व्यवसायी जोशीको निधन

धनगढीः कार दुर्घटनामा परि घाईते भएका धनगढीका व्यवसायी बशन्त जोशी (भुन्टु) को निधन भएको छ। जोशी धनगढीमा रहेको फिस रिसोर्टका सञ्चालक हुन्।

गत जेठ १४ गते काठमाण्डौँबाट धनगढी फर्किने क्रममा उनी बुटवलमा कार दुर्घटनामा परि गम्भीर घाइते भएका थिए। जोशीको काठमाण्डौँस्थित अलका अस्पतालमा उपचारका क्रममा निधन भएको उनी संगै रहेका डम्मर कार्कीले बताए।source dineshkhabar

Related Articles

Back to top button