vada
News

दिदिको घरमा गएका भाइको टाउकोमा ब’न्च’रो हा’ने’र ए’स्तो हेर्नै नसकिनेगरि यसरी गरियो बी भ त्स ह त्या ,कारण यस्तो ,कठै (भिडियो सहित)

प्युठान जिल्लाको प्युठान नगरपालिका वडा नम्बर १० को नेपानेमा एउटा एकदमै ड रलाग्दो र रहस्यमय घ टना घ टेको छ जहाँ एकदमै बी भत्स ढंगबाट ह त्या भएको स्थितिमा एकजना युवाको श व भेटिएको छ भने अर्का सगै भएका साथि भने अचेत अवस्थामा भेटिएका छन् ।

मृ तक नरेन्द्र पुनको टाउकोमा ब न्चरो प्र हार गरि ह त्या गरिएको जस्तो देखिन्छ भने घा इते भएका साथि सुरेश बस्नेतको घा इते भएका शरिरका विभिन्न अं गहरुमा एकदमै गहिरो चो ट लागेको छ ।

एउटै वडामा पर्ने दुइवटा गाउको बिगत लामो समयदेखि नै दु श्मनि थियो ।लगभक ४ बर्षदेखि उनिहरुको दु श्मनि थियो र एउटा गाउकाले अर्को गाउकालाई यसरी बी भत्स ढंगले ह त्या गरेको आ रोप छ ।आफुहरुलाई बारम्बार ध म्काइरहने र बारम्बार या तना दिरहने उनिहरुले नै यो घ टना गराएको भन्दै उनिहरुले आ रोप लगाइरहेका छन् ।
हेर्नुस् भिडियो सामाग्री

Related Articles

Back to top button