vada
Video

४ जना छोराछोरि र श्रीमान छोडेर हिडेकी चन्द्रकला एक महिना पछि भेटिइन, यस ‘अघि ३ पटक हिडेकी हो’ भन्ने श्रीमानसंग भयो यस्तो सहमति (भिडियो हेर्नुस्)

काठमाडौ । दागंमा फेरी अर्को अनौठो घटना सार्वजनिक भएको छ । दशैंको मुखमा चारवटा छोराछोरी छोडेर एक महिला हराएकी थिइन् । दागंको घोराही नगरपालिका वडा नंम्बर १२ मा एक जना ३० वर्षकी महिला ४ छोराछोरी छोडेर हिँडेको भन्दै श्रीमानले भिडियो मार्फत सार्वजनिक गरेपछि उनी फर्केर आएकी छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

एक महिना पछि श्रीमानको सम्पर्कमा आएकी उनले अब पनि श्रीमानसंग नबस्ने बताएकी छन् । श्रीमानले दुख दिएका कारण घर छोडेर हिडेको बताएकी चन्द्रकलाले अर्को विवाह भने नगरेको बताएकी छन् । उनले कान्छी छोरी भने आफुसंगै राख्ने बताएकी छन् । मलाई रुने हाँस्ने गराएर मात्र घर छोडेर हिँडेकी हुँ । अर्को विवाह गरे पनि मलाई जस्तो नगरुन् म श्रीमानलाई यहि शुभकामना दिन्छु उनले भनिन् ।

श्रीमानले मेरो कुरा मिडियामा छताछुल्ल पारे । म मेरो आन्टीको घरमा गएर बसेकी थिए । त्यही भएर आएको हो । तर अब म श्रीमानसंग बस्दिन । बुवा आमा नभएकी चन्द्रकलालाई अहिले प्रहरी कार्यालयवाट मामा माइजुले जिम्मा लिएर घर लगेका छन् ।

माइजुको घरमा रहेकी चन्द्रकलालाई भेट्न उनका श्रीमान पुगेका छन् । श्रीमान यमबहादुरले भने एक महिनासम्म घर छोडेर हिडेकी श्रीमतिले आफु यति दिन कहाँ बसेकी हो त्यसको प्रमाण नदिएका कारण आफुले स्वीकार नगर्ने बताएका छन् ।

Related Articles

Back to top button
Close