vada
News

२३ वर्षको कलिलो उमेरमै अस्ताए राजकुमार

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १३ देउडी (साबिक कल्याणपुर) मा एक युवकको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा २३ वर्षीय राजकुमार बिक रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनी बिहिबार दिउँसो एक बजेतिर आफ्नै घरमा झु ‘न्डि’ए’को अबस्थामा फेला परेको मृ’त’कका कान्छा भाईले फेला पारेको स्थानीय रमेश सुनारले बताए । उनको श’व भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button