vada
News

प्रहरी श्रीमती र टिकटकर श्रीमानको लोभलाग्दो प्रेम कहानी, भाउजुलाई जिस्काउछन भनेर पछि जादा लब पर्यो, यसरि गरे बिहे (हेर्नुहोस भिडियो)

काठमाडौ । सबैको माया प्रेम एउटै हुन्छ भन्ने हुदैन र न त सबैको बिहेनै एउटै तरिकाले हुन सक्छ । कसैले कस्तो लेखेर आएका छन कसैले कस्तो जस्ले जे लेखेको छ भोगेको छ त्यही हुनछ भनिन्छ जिन्दगीमा । यो जोडीलाई देखेर तपाईलाई पनि त्यस्तै लाग्छ । अहिले मिडियामा भाईरल ७० बर्षिय आमा चित्र कुमारी अधिकारीका नाती बुहारी सुुबाश अधिकारी र लक्ष्मी भट्ट अधिकारीको बिहेको कहानी पनि यस्तै रोचक छ ।

श्रीमती सशस्त्र प्रहरी र श्रीमान चर्चित टिकटकरको नाताले चिनिन्छन । हजुरआमाको भिडियोबाट एकाएक भाईरल भएका यि २ जनाको प्रेम पिकनिक जादाबाट सुरु भएको बताउछन यो प्रिय जोडी । कम बोल्ने सुुबाश भने आफूले कहिल्यै प्रपोज नगरेपनि भित्र भित्र मायाको आबाश भईरहने बताउछन र यसैबाट सुरु भएको थियो यिनीहरुको प्रेम र बिबाह । भाउजूलाई कसैले जिस्काउछन कि भनेर पिकनिक आफना कक्षाका नभएर अरुस“ग मिलेर दाजुको साटोमा गएका थिए सुुबाश तर पछि गएर यस्ले यिनको जिन्दगीमा लक्ष्मीलाई प्रबेश गरायो, हेर्नुहोस

Related Articles

Back to top button