vada
News

‘कुलमान हुँदा नभएको लोडसेडिङ अहिले किन ?’ विजय लामा

काठमाडौँ। नेपाल एअरलाइन्सका वरिष्ठ पाइलट विजय लामाले नेपाल विद्युत प्राधिकरण देशमा बिस्तारै लोडसेडिङ गर्ने दिशातर्फ उन्मुख भएको बताएका छन् । अहिले लोडसेडिङ सुरु नै भइसकेको भन्दै लामाले यो बिस्तारै बढ्दै जाने बताए । सामाजिक सञ्जालमार्फत प्राधिकरणमाथि आक्रोश पोखेका छन् । कारण देखाउँदा सुख्खा याम भएकोले पानीको सतह घटेर भन्ने गर्छन् प्राधिकरणको हाकिम साबले भन्दै उनले आक्रोश पोखेका छन् ।

Related Articles

Back to top button