vada
News

विबाह गरेको २७ दिनमा मृ’त्यु भएकी बिष्णु बरालको पतिसँगको यस्तो भिडियो बाहिरियो (हेर्नुहोस भि’डियो)

काठमाण्डौ- माइती पक्षले सामाजिक सञ्जाल र युट्युवहरुमा घटनाको छा’नविन हुनुपर्ने बताउँदै आएका थिए । माइतीले विवाहमा दाइजो कम भएको गु’नासो विष्णुको श्रीमान र उनका परिवारले गरेको बताएकी छन् ।

माइती पक्षले दिएको सुन कम भएको भन्दै गु’नासो गरेको विष्णुको आमाले भिडियोमा सार्वजनिक गरेकी छन् ।

बिवाह भएको २७ दिनमै श्रीमानको घरमा निधन भएको घटना रहस्यम भन्दै माइती पक्षले आवाज उठाएका छन् । विष्णुको माइतीको उ’जुरीको आधारमा प्रहरीले विष्णुको श्रीमान र सासुलाई पक्राउ गरेको छ ।

बुधवार विष्णुको श्रीमानलाई पक्राउ गरेको थियो भने विहिवार उनको सासुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।घटनाको अनुसन्धान फि’तलो भएको भन्दै दुई दिन अघि वुटवल स्थित प्रहरी कार्यालयमा विष्णुका माइती पक्षले ना’रावाजी गरेका थिए । प्रहरीले जा’हेरी नलिएको भन्दै वि’रोध गरिएको थियो ।

प्रहरी कार्यालय अगाडी भि’ड जम्मा भएपछि केही वेर वि’वाद समेत भएको देखिएको थियो । पोखराकी विष्णु वरालको विवाह रुपन्देहीका प्रदिप भट्टराईसंग भएको थियो ।

विवाहको २७ दिनमा उनको रहस्यम नि’धन भएपछि सो घटना वि’वादित बनेको छ ।माइती पक्षले सामाजिक सञ्जाल र युट्युवहरुमा घटनाको छानविन हुनुपर्ने बताउँदै आएका थिए ।

मंगलवार उनीहरु वुटवल स्थित प्रहरी कार्यालयमा उ’जुरी दर्ता गर्न जाँदा बवाल भएको छ । प्रहरीले ५ जनालाई मात्र कार्यालय भित्र जाने अनुमति दिएको थियो ।

तर ठूलो संख्यामा विष्णुका माइती प्रहरी कार्यालयमा पुगेर सबैले प्रहरी प्रमुखलाई भेट्न पाउनुपर्ने माग राखेपछि वि’वाद सुरु भएको हो ।

भिडियो हेर्नुहोस्

Related Articles

Back to top button