vada
News

रातदिन नभनि बि’रामीको सेवा गर्ने? सिनियर अनमी गुरुङ्गको कोरोना संक्रमणबाट नि’धन?

काठमाण्डाैं । को’रोना सं’क्रमणबाट एक अनमीको नि’धन भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका मधुवनी स्वास्थ्य चौकी रुपन्देहीमा कार्यरत वर्षकी सिनियर अनमी गोमा गुरुङको सोमबार राती पौने १० बजे भैरहवास्थित भीम अस्पतालमा नि’धन भएको हो । स्वास्थ्य सेवामा गुरुङ २० बर्ष अघिदेखि कार्यरत हुनुन्थ्यो ।

भीम अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले कात्तिक १७ गते गुरुङलाई ग’म्भिर अवस्थामा अस्पताल ल्याइएकोमा भोलिपल्ट को’रोना पुष्टि भएको जानकारी दिनुभयो । रेम्डिसिभिर र प्लाज्मा थेरापीबाट समेत उपचार गरिएको भएपनि स्वास्थ्यमा सुधार नआएपछि कार्तिक २४ गते गुरुङको नि’धन भएको पोखरेलले बताउनुभयो । यसअघि नेपालमा को’रोना सं’क्रमणबाट १ डाक्टर, ५ नर्स,२ अहेव र १ प्रयोगशालाकर्मी गरि ९ स्वास्थ्यकर्मीको नि’धन भइसकेको छ ।

Related Articles

Back to top button