vada
News

टिकटकमा भाईरल ४ बर्षे एलेक्स मिडियामा, उनको अभिनय र नृत्य देखेर सबै चकित (भिडियो हेर्नुस)

टिकटकमा भाइरल क्युट चक्लेटी स्वर ४ बर्षिय एलेक्स खड्का पहिलो पटक बाबु आमा सहित मिडियामा आएका छन । एति सानै उमेरमा अभिनयमा अब्बल छन । उनी भरखर युकेजिमा अध्ययनरत छन । चन्चले स्वभाव तोते बोली सुनिरहु जस्तो लाग्ने । उनलाइ एक दुई पटक सिका एपछी टिक टकमा आफै अभिनय गर्छन भनेर आमाले सुनाइन ।

भाइरल एलेक्सको टिकटकमा माग्ने बुढ अर्थात केदार प्रसाद घिमिरे जस्ता रास्ट्रीय कलाकारले समेत कमेन्ट गरेको देख्दा उत्साहित भएको आमातले बताइन । एति सानै उमेरमा छोराले गरेको अभिनयप्रती गर्व महसुस गरेको सुनाउछ न बाबुले । उनलाइ म्युजिक भिडियोमा समेत अफर आको बताएका छन ।

यसैबिच शिशिर भण्डारीसँग भेट्दै एलेक्सले आकर्षक टिकटकहरु बनाए । साथमा रमाईलो कुराकानी गरे । निकै प्रतिभावान एलेक्सको प्रतिभा कुनै चलेका कलाकारहरु भन्दा कम छैन । एक दुई पटक गीत अथवा डाईलग सुनेपछि एलेक्स हुबहु उतारी टिकटक बनाईहाल्छन् । ४ बर्षमै यो प्रतिभा देखेर सबै चकित पर्छन् । शिशिर भण्डारीले बाबु एलेक्स र उनको आमासँग गर्नु भएको कुराकानीको भिडियो हेर्नुस

Related Articles

Back to top button