vada
News

नेपालमै पहिलो पटक लामखुट्टेको आवाज दुरुस्तै निकाल्ने भाई भेटिए, सबैतिर चर्चा (भिडियो हेर्नुस)

कैलालीका १६ बर्षिया राजेश सापकोटा सम्भावना बोकेका कलाकारहरुमा पर्दछन । बिभि’न्न जिव ज’न्तु देखी कलाकार सम्मको क्या’रिके’चर गर्ने राजेशले अहिले लामखुट्टेको आवाज निकाले पछि उनि टिकटकमा भा’ईरल नै भएका छन ।

उसो त टिकटकमा राजेशले क्या’रिके’चर गरेका ढुकुर, कुखुरा, कुकुरका आवाज पनि भाईरल नभएका होईनन् । तर कसैले नगरेको लामखुट्टेको आवाज निकाले पछि उनि रातारात भाईरल भएका हुन । एक महिना पहिला सम्म १० हजार मात्र फलोअर भएको राजेशको टिकटकमा अहिले ९० हजार फलो’अरस् छन ।

छोटो समयमै टिकटकमा फलो’अरस् बढेपछि राजेशको खुशीको सिमा छैन । भबिष्यमा अझै यस्तै नयाँ नयाँ क्या’रिके’चर गर्ने उनि बताउँछन् । सबैले साथ दिए राजेशले स्टेज देखी टेलिभिजन सम्म छाउने देखिएको छ ।
हेर्नुस भिडियो-

Related Articles

Back to top button