vada
News

सिन्धुपाल्चोकमा पतिले राखे यस्तो प्रस्ताव, पत्निले नमान्दा ज्या नै लि ए

पति पत्निबिच वि वाद सामान्य कुरा हो । सधैं साथै बस्दा कुनै कुरामा वि वा द हुनु स्वभाविक नै मानिन्छ । तर पतिले भनेको नमान्दा पत्निको ज्यानै लिने घटना चाँही असमान्य मानिन्छ । यस्तै एक घटना बाहिरिएको छ ।सिन्धुपाल्चोकमा पत्नीको ज्यान लिएको आ रो पमा पति पक्राउ परेका छन् । पक्राउ पर्नेमा

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ धौलेका ४५ वर्षीय दुर्गाबहादुर तामाङ रहेका छन् ।तामाङले ४० वर्षीय पत्नी राममाया तामाङको हिङ्गुवाको ल ठ्ठीले हा ने र ज्या न लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिएका छन् ।प्रहरीले तामाङलाई प्रक्राउ गरी अनुसन्धान जारी रहेको जनाएको छ । शवलाई पोष्टमार्टमका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको

Related Articles

Back to top button