vada
News

मोडेल आँशु राजबंशीको उपचार खर्च जुटाउन नसक्दा अल्पायुमै दुःखद निधन

मोडेल आँशु राजबंशीको उपचार खर्च जुटाउन नसक्दा अल्पायुमै दुःखद निधन

मोरँग डाँगीबारीकी मोडेल तथा कलाकार आँशु राजबँशी को अल्पायुमै निधन भएको छ । शनिबार बिहान पाटन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

बिगत पाँच महिनादेखि उनि पेट सँबन्धी रोगका कारण थलिएका थिए । धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपचार गराइरहेकी उनको त्यहा उपचार संभव नभएपछी उनलाई काठमाडौं रेफर गरिएको थियो । उनको मृत्युपछी गायक बलबहादुर राजवँशी ले भाबुक स्टाटस लेख्दै उनको फोटो सेयर गरेकाछन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button