vada
Video

दिदी भाई एउटै कोठामा, यस्तो अवस्थामा भेटेपछि, के भयो यस्तो… (हेर्नुस् भिडियो)

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला । काठमाडौं, कात्तिक । र्‍यापर समिर घिसिङ (भिटेन)लाई प क्राउ गर्न साइबर ब्यूरो लागि परेको छ । पाँच दिन अघि युट्युबमा अपलोड भएको भिटेनको ‘पारा’ टाइटलको नयाँ गीतमा अ पशब्द प्रयोग भएको भन्दै उनलाई प क्राउ गर्न साइबर ब्युरोले आदेश पाएको छ ।

प्रहरी प्रधान कार्यालयले गायक देखि भिडियो निर्मातासम्मलाई अ नुशन्धानका लागि प क्राउ गर्न साइबर ब्युरोलाई पत्र पठाएपछि उनीहरु सबैको खोजी भइरहेको छ । नयाँ गीत पारामा सुरुदेखि अन्त्यसम्म प्रहरीसहित महिलासम्मलाई गा ली-ग लौज र अ स्लिल शब्द प्रयोग गरिएको गुनासो आएको प्रहरीको भनाइ छ ।

यसअघि पनि ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतकाे भिडियोका कारण भिटेन वि वादित बनेका थिए । त्यसपछि प्रहरीले उनलाई प क्राउ गरि अ नुसन्धान गरेर छाडेकाे थियाे । साे क्रममा उनले आगामी यस्तो गल्ती नगर्ने प्रतिबद्धता जनापछि प्रहरीले छाडेकाे थियाे ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यो पटकको नयाँ -याप गीतकाे भिडियो ५ दिनमै १० लाखभन्दा बढी हेरिएको थियो । तर भिटेन म्युजिक नामक युट्युवबाट अपलोड भएको गीत अहिले हटाइएको छ ।

Related Articles

Back to top button
Close