vada
News

आजको दिन एउटा संघर्षशील आमाको जन्म

आजको दिन एउटा संघर्षशील आमाको जन्म भएको थियो। जस्ले एउटा देवी स्वरुप छोरीलाई जन्म दिइन्। जो अहिले जीवन र मृत्यु बीच लडी रहेकी छिन्। जन्म दिदाको पिडा त हरेक आमाले भोगेकै होला तर आफ्नो सन्तानलाई मृत्युको मुखबाट बचाउने पिडा सायदै कमले नै भोगेका होलान्।

गर्व गर्छौ तिमी जस्तो आमालाई जो दिन रात नभनी आफ्नो सन्तानका लागी लडीरहेकी छौ र हामीलाई विश्वास छ कि तिमी यो संघर्षमा अवश्य पनि सफल्ता प्रप्त गर्ने छौ। तिमी यो लडाईमा एक्लै छैनौ, सारा संसार तिम्रो साथमा छ। कहिलै पनि हिम्मत नहार्नु र आफ्नो मनोबल कम्जोर हुन नदिनु। यति भन्दै सबपरिवारको तर्फबाट जन्म दिनको धेरै धेरै शुभकामना साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। Aleena Gurung Shrestha ♥️**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close