vada
News

भरत ओली डीभी परेर अमेरिका पुगेका कहिल्यै नफर्किने गरी सधैका लागि अस्ताए ! मनमा अलिकति दया भए [R.I.P] लेख्नुहोस

अलबिदा भरत ओली । यो दु:खद खबरले स्तब्ध छु ।

केहि दिन अघि हाम्रो कुरा भएको थियो । सबै ठिकठाकै थियो तर अकस्मात नि’धनको खबरले म’र्माहत बनायो ।

जिन्दगी भन्नु नै के रहेछ र ? थाहा छैन कुन दिन कुन रात अन्तिम हुने हो ।

विश्वास लागेन र अमेरिका फोन गरें, उसको साथीले हो नि’धन भयो भन्यो।

अचम्म लाग्यो अझै विश्वास गर्न सकि रहेको छैन । भावपुर्ण श्रद्धाञ्जली भतिज !

दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ।

Related Articles

Back to top button