vada
News

ड्युटीमा रहँदा आफ्नो बच्चालाई दूध खुवाएको भन्दै महिला प्रहरीलाई सार्वजनिक रुपमा माफी माग्न बाध्य पारियो ! सहि या गलत ?

कम्बोडियामा एक महिला प्रहरीमाथि अचम्म को व्यबहार गरिएको छ । ति महिलाले ड्युटी मा रहँदा आफ्नो बच्चालाई दू ध खुवाइरहेको तस्विर भाइरल भएको थियो ।
उक्त तस्विर भाइरल भएपछि सार्वजनिक रुपमा उनलाई माफी माग्न बा’ध्य पारिएको छ । समाचारमा ज’नाइए अनु’सार ति महिलाले ड्युटिमै रहेक बेला बच्चालाई दुध खुवाएकै कारण मागी मागेकी छन् ।
उनलाई महिलाका बरिष्ठ अधिकारी हरुले सार्वजनिक रुपमा गल्ती स्वीकार गरेर माफी माग्न बा ध्य पारे । यस्तो घटना बाहिर आएपछि घटनाले अन्तर्राष्ट्रिय रुपमै अधि’का रको बहस सृ’जना गरेको हो ।
यो पनि,,सु’तेका थिए उनि….. तर उ’ठ्दा विश्वभर भा’इरल भैस’केका थिए (१० तस्विर सहित) काठमाडौ । निदाईरहेका श्रीमानलाई महिलाले मोडलका रुपमा प्रस्तुत गरेको त’स्बिर अहिले सामाजिक सञ्जालमा भा’इरल भएको छ ।
युवक नि’दाइरहेका देखिन्छन् उनले महिलाको पहिरन लगाएका छन् । त’स्बिरमा उनले पहिरन लगाएको जस्तो देखिन्छ तर वास्तवमा उनी माथि महिला का लुगा मिलाएर राखिएको मात्र हो ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Related Articles

Back to top button