vada
News

कात्तिक १४ गते शुक्रबार (भोलि) सा’र्वजनिक बिदा

कात्तिक १४ गते शुक्रबार (भोलि) सार्वजनिक बिदा || कात्तिक १४ गते शुक्रबार (भोलि) सार्वजनिक बिदा ||जनकपुर– प्रदेश २ मा कात्तिक १४ गते शुक्रबार (भोलि) सार्वजनिक बिदा हुने भएको छ ।प्रदेश सरकारले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म दिनको अवसर पारेर शुक्रबार सा’र्वजनिक बिदा दिएको हो ।

यो बि’दा प्रदेश सरकारले पहिला नै तय गरेको थियो । बिक्रम सम्वत् २०७७ सालको बिदाको सूची बनाउने बेला नै प्र’देश सरकारले पैगम्बर मोह’म्मदको जन्म दिनको अवसरमा मिति यकिन गरी एक दिन सार्वजनिक बिदा दिने जनाएको थियो ।प्रदेश सरकारले २०७७ सालमा यो बिदासहित नेपाल सरकारले तोकेको बिदा दिनबाहेक थप ६ दिन बिदा दिने सूची बनाएको छ ।

साउन १९ गते रक्षा बन्धन, साउन २७ गते कृष्णाज’न्मष्टमी, कात्तिक १४ गते पैगम्बर महम्मदको जन्म दिन, पुस ४ गते विवाहपञ्चमी, माघ ५ गते मधेस आ’न्दोलन स्मृति दिवस र चैत १७ गते होली पर्वको बिदा प्रदेश सरकारले दिएको छ ।

Related Articles

Back to top button