News
लाख पुगेको सुनको मूल्य सोच्नै नसकिने गरी ह्वात्तै घटेपछि बजारमा सुन किन्नेको घुइँचो!
लाख पुगेको सुनको मूल्य आज सोच्नै नसकिने गरी ह्वात्तै घट्यो, हेर्नुहोस कति पुग्यो ।हिन्दु नेपालीको चाड दशैंपछि सुनचाँदी बजार खुलेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसअघि कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******