vada
News

कञ्चनपुरमा आज कहालीलाग्दो दु,र्घटना: घ’टनास्थलमै ज्या’न गयो ।हेर्नुहोस

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ वनहरा नजिक मंगलबार साँझ दुई मोटरसाइकल आपसमा ठो’क्किँदा एक जनाको मृ’त्यु भएको छ । अर्का सख्त घा’इते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका–६ ऐठपुर बस्दै आएका ४२ वर्षका विष्णु ज्ञवाली छन्।

गोदावरी नगरपालिका– १० का ३४ वर्षीय युवराज जोशी घा’इते भएका हुन्। पश्चिमबाट पूर्व जाँदै गरेको लु६०प ७१४० नम्बरको मोटरसाइकलमा सवार जोशी र विपरीत दिशाबाट आउँदै गरेको ज्ञवालीले चलाएको म१प ९६२८ नम्बरको मोटरसाइल आपसमा ठो’क्किएका हुन्।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

ग’म्भीर घा’इते ज्ञवालीलाई उपचारका लागि महाकाली अस्पतालमा लगिएको र उनको त्यहीँ मृ’त्यु भएको हो। घाइते जोशीको शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि महाकाली अस्पताल महेन्द्रनगर पठाइएको छ। शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। घा’इतेको अवस्था चिन्तामुक्त रहेको बताइएको छ।

त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।

त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो

Related Articles

Back to top button
Close