vada
International

बलिउड अभिनेत्रीको ह ‘त्या प्रयास

एजेन्सी । बलिउड अभिनेत्री माल्वी मल्होत्राको ज्या’न लि’ने प्रयास भएको छ । उनलाई कुनै युवकले प्रेमको प्रस्ताव राखेको र त्यो प्रस्ताव अस्वीकार गरेका कारण ज्या’न लि’ने प्रयास गरिएको हो । उनी फिल्मको कामका लागि दुवई गएकी थिइन् तर दुवईवाट फर्किए पछि उनी साथीसंग क्याफेमा पुगेकी थिइन् । क्याफेवाट फर्किदा सबैको अगाडी एक युवकले छु रा प्र हार गरेको बताइएको छ ।

चर्चित टेलिभिजन सिरियल उडानबाट परिचित अभिनेत्री माल्वीले कैयौं फिल्ममा पनि काम गरिसकेकी छिन् । अहिले उनलाई अस्पतालमा भर्ना गरिएको छ । घाइेत अवस्थाकी अभिनेत्री माल्वीलाई अस्पताल भर्ना गरिएको छ । उनको दुवै हात र पेटमा चो’ट लागेको छ । तीन पटक उनी माथि प्र हार भएको थियो । उनलाई अहिले अम्बानी अस्पतालमा भर्ना गरी उपचार भइरहेको समाचारमा जनाइएको छ ।

ति युवक उनले चिनेकै भएको बताइएको छ । प्रहरीले ति युवकको खोजी गरेको छ । तर अहिले सम्म उनी पक्राउ परेका छैनन् । माल्वीले कलर्स च्यानलबाट प्रसारण हुने चर्चित शो उडानमा काम गरेकी छिन् । उनले हिन्दी फिल्म होटल मिलनसहित कैयौं दक्षिण भारतीय फिल्ममा पनि काम गरेकी छिन् । ति युवकले प्रेमको प्रस्ताव राखेका थिए । उनले इन्कार गरेका कारण घटना भएको बताइएको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close