vada
News

नायिका स्वेता खड्काको दशैं (फोटो फिचर)

नायिका स्वेता खड्काको दशैं (फोटो फिचर)काठमाडौँ । कोभिड १९ को महामारीका कारण यो दशैँ सारा नेपालीले सोचेजसरी उल्लासमय तरिकाले मनाउन पाएनन् । कतै मास्क लगाएर टिका लगाएका दृश्यहरु सार्वजनिक भएका छन् त कतिपय घर बाहिर नै नितस्किएका छैनन् ।

यसैबिच यो वर्ष लोकप्रिय नायिका स्वेता खड्काले आफ्नो फेसबुकमा दशैं टिकाका केही तस्विर शेयर गर्दै लेखेकी छिन:

“अध्यारोमा उम्रीएर शिर सम्म पुग्ने जमराको जस्तो मान होस
नवरात्रीका देबीहरुको जस्तै सदा नारीको सम्मान होस
सामाजीक दुरी कायम रहेतापनी आत्मीय सम्बन्धहरु यथावत रहुन
नकारात्मक तत्वहरु अन्त्य भइ सकारात्मक शक्तीको आरम्भ होस।। “

Related Articles

Back to top button
Close