vada
News

दशैं टिकाको दिन सडकमै बि’ते संगम …

काठमाडौं, १० कात्तिक । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–८ कर्करेमा मोटरसाइकल दु’र्घटना हुँदा एकको मृ’त्यु भएको छ ।

दु’र्घटनामा परि महोत्तरीका जिल्ला बर्दीबास नगरपालिका १४ का २३ बर्षीय संगम कार्कीको मृ’त्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै अर्का एक घा’ईते भएका छन् । घा’इते हुनेमा मोटरसाइकलको पछाडि बसेका सिन्धुलीको कमलामाई नगरपालिका–५ का २४ वर्षीय सौगात रायमाझी रहेको प्रहरीको भनाइ छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

मोटरसाईकल दु’र्घटनापछि ग’म्भीर अवस्थामा रहेका कार्कीको उपचारकरो क्रममा सिन्धुली अस्पतालमा ज्या’न गएको हो । घा’इते रायमाझीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीहरु चडेको प्रदेश ३–०२–००२ प ८८९९ नम्बरको मोटरसाइकल बा १९ च ४३६३ नम्बरको जीपसँग ठ’क्कर खाँदा दु’र्घटना भएको थियो ।

त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।

त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो ।

Related Articles

Back to top button
Close