vada
News

महाबिर पुनको च’मत्कार अक्सिजन सिलिण्डरमा गरे नयाँ आविष्कार (भिडियो सहित)

महा’ममारीमा अहिले सबै अस्पतालहरुमा अक्सिजन सिलिण्डरको कमीले विरामीहरु सम’स्यामा छन् । विदेशवाट सि’लिण्डर ल्याउने, ब्यक्तिगत घरहरुमा जम्मा भएका सिलिण्डर संकलन गर्ने लगायतका कामहरु भइरहेका छन् । यस्तो अव’स्थामा आविष्कार केन्द्रमा विभिन्न प्राविधिक विषयमा आ’विष्कार गरीरहेका महाविर पुन अक्सिजन कसरी ब्यवस्थापन गर्न सकिन्छ भनेर लागेका छन् । उनी आफु सम्भा’वना नजिक पुगेको पनि बताएका छन् ।

केहीले घरमा खाना पकाउन राखेको एलपी ग्यासलाई पनि प्रयोग गर्न सकिन्छ की भनेर सु’झाव दिएको कुरामा उनले त्ये सम्भव नभएको बताए । तर अहिले आफु फ्याक्ट्रीहरुमा प्रयोग गरिने सि’लिण्डरहरुलाई अक्सिजन सिलिण्डरको रुपमा परिवर्तन गर्न सकिन्छ की भनेर लागेको जानकारी दिए । त्यो सम्भ’व देखिएको उनको भनाई छ । यो प्रयास सम्भव भएपछि विदेशवाट थप जन’शक्ति ल्याएर अक्सिजन आफै उत्पादन गर्ने काममा लाग्न सकिने र त्यसवारे सरकारसंग समन्वय भएको उनले बता’एका छन् ।

महाविर पुनको आ’विष्कार केन्द्रमा धेरै कुराहरुको आविष्कार भएका छन् । दुर्गम जिल्लामा औषधी लैजाने ड्रोन देखि महामारीमा संक्रमितलाई अस्पताल सम्म लैजाने वाकस सम्मका आवि’ष्कार पछिल्लो समय भएका छन् । त्यस’वाहेक उनले प्रविधि’को क्षेत्रमा देशलाई ठूलो योगदान दिएका छन् । तर सरकारले उनलाई उचित सम्मान नदिएको गुनासो सर्वसा’धारणवाट आइरहेका छन् । इताजा खबरबाट

Related Articles

Back to top button