vada
News

२ जना नेपाली युवाको भारतमा दु:खद नि’धन

काठमाडौं- भारतमा २ जना नेपाली युबाको नि’धन भएको छ । अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा नं ८ खापडाँडा निवासी २८ वर्षिय कृष्ण बि.क.काे काेराेना संक्रमण बाट भारतको दिल्लीमा मृ’त्यु भएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

बि.कलाइ कोरोना पोजेटिभ देखिएपछि दिल्लीको एक कोरोना अस्पतालमा भर्ना गरिएको थियो ,बि’डम्बना आज बिहान उपचारको क्रममा बिकको अस्पतालमा मृ’त्यु भएको निजका छिमेकी नारायण पराजुलीले जानकारी दिनुभएको छ।

त्यसै गरि अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं ११ निवासी निम बहादुर थापका छोरा पुरन थापा को भारतको गाजियाबादमा दु:ख’द नि’धन भएको छ। थापा आफु बसोबास गर्दै आईरहेको गा’जियाबाद निवासमा मृ’त अवस्थामा फेला परेको प्रहरी स्रोतले जनाएको छ।

मृ’तक थापा गा’जियाबाद घुगना मोडमा रहेको एक श’रा’’ब क्यान्टिन मा कार्यरत रहेका थिए। थापाको श’वलाइ पो’ष्ट’मा’र्ट’म’का लागि अस्पताल पठाईएको खबर प्राप्त भएको छ। यद्वापी थापाको के कारणले मृ’त्यु भयो भन्ने बिषयमा विस्तृत जानकारी आउँन बाँकी रहेको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button