vada
News

सुदुरपश्चिमको टिकापुरबाट भर्खरै आयो अत्यन्तै दु:खद खबर !

कैलालीको टीकापुर अस्पतालमा पाँच जनाको उपचारका क्रममा ज्या’न गएको छ। ज्या’न जानेमा टीकापुर नगरपालिकाका ३ र जानकी गाउँपालिकाका २ जना रहेका छन्। अस्पतालका अनुसार टीकापुर नगरपालिका १ का ६०, ५० र ६२ वर्षका पुरुष र जानकी

गाउँपालिका २ का ५४ र १ का ५१ वर्षका पुरुषको ज्या’न गएको छ। उनीहरु मध्ये कतिपयको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ भने कतिपयको परीक्षण गर्न नपाएरै ज्या’न गएको छ। ** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला **

Related Articles

Back to top button