vada
Video

मो:बाईलमा अ’श्लिल म्यासेज, श्रीमतीलाई बहिनी बनाएर यस्तो काम (भिडियो सहित)

नारायणप्रसाद पौडेलले आफ्नी श्रीमती अन्जु पौडेल प्रयोग गरि यौ’न हिं’साको मु’द्दामा फसाउने भन्दै पैसाको बर्गेनिङ गरेको केही व्यक्तिहरुले बताएका छन् ।

पोखराका बिजय दिप गैरे लगायतका व्यक्तिहरुले अन्जुले पैसाकै लागी ना’टकीय रुपमा फ’साउने गरेको आरोप लगाए । केही महिना अघि पोखराको एक सच्चाई केन्द्रमा अन्जु आफैले कपडा च्या’तेर यौ’न दु’व्र्यावहारको मु’द्दा केन्द्र संचालकमाथी लगाएकी थिईन् पछि आ’रोप पुष्टी नभपछि कास्की प्र’हरीले छाडेको थियो ।

अन्जुका श्रीमान आफैले पैसावालासंग व्यवसायीक स’म्बन्ध राख्ने र श्रीमतीको मोबाईलमा आफैले अ’स्लील सन्देश पठाएर बा’र्गेनिग गरेको आ’रोप समेत लगाएका छन् भने उता नारायण पौडेल भने उनीहरुले नै आफ्नी श्रीमतीमाथी ग’लत नियत राखेको बताउँदै आएका छन् । हेर्नुहोस् यो भिडियो ।

Related Articles

Back to top button