vada
Video

बिष्णु माझीको संगै घरकी छिमेकी गायिकाले खोलिन मुख छोप्नुको भित्री रहस्य(हेर्नुहोस् भिडियो)

नेपाली लोकदोहोरी क्षेत्रका सर्वाधिक लोकप्रिय गायिका बिष्णु माझीको बिषय यो समय मिडियामा निकै चासोको रुपमा हेर्ने गरिन्छ।सोहि अनुरुप पनि हुन सक्छ बिष्णु माझी कस्ती गायिका हुन् भन्ने प्रश्न उठिरहेको छ।

हो यहि प्रश्नलाई मेट्न उनकै तल्लो घरमा रहेकी छिमेकी गायिका सुमन थापा मगरलाई केहि बुझ्ने कोसिस गरेका छौ।सुमन थापा मगरको अनुसार बिष्णु माझी र उनि संगै देउसी भैलो देखि रोधी समेत बस्ने गर्दथे।

सबैले उनको आवाज निकै मन पराउने गर्दथे।बिचमा उनि घरमा जादा अनुहार छोपेरै माइत पुगेको समेत खुलेको छ।किन बिश्नुं माझीले अनुहार देखाउ दिनन भन्ने प्रश्नमा उनको उतर जस्ताको तस्तै :** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

हेर्नुहोस् भिडियो

Related Articles

Back to top button
Close