vada
News

कोरोना भएपछि छोराछोरीले आमालाई सडकमा फा’लिदिए, महिलाको मृत्यु

एजेन्सी । अ’प्ठेरो बेलामा हो मानिसको मानवता चिन्ने । ९ महिना कोखमा राखेर हुर्काएकी आमालाई कोरोना को आशंकामा छोरा छोरीले नै घर वाहिर सडकमा अल पत्र नि का लि दिएका छन् । यो घटना भारत कानपुरमा भएको हो । महिला बाँया कलयुगीलाई उनका छोराले घरवाट बाहिर नि का लि दिए ।

असहाय महिला घ’ण्टो सम्म चर्को घाममा सडकमै देखेपछि प्रहरीले उद्दार गरेर अस्पताल भर्ना गराएको भएपनि उनको मृत्यु भएको छ । प्रहरीले उक्त महिलालाई उर्सला अस्पतालमा भर्ना गरेको थियो उपचारका क्रममा उनको मृत्यु भएको छ ।

६२ बर्षे ति महिलाका महिलाको पति, श्याम यादव ले फ्टि ने न्ट कर्नलको पदबाट सेवानिवृत्त थिए । केही वर्ष अघि उनको मृत्यु भएको थियो जसपछि राज लक्ष्मी क्यान्ट क्षेत्रको म’क्कु पुर्वामा छोरा विशालसँग बस्दै आएकी थिइन् ।

पछिल्लो धेरै दिनदेखि राज लक्ष्मीलाई ज्व’रो आएको थियो । सास ‘फेर्न पनि गा’ह्रो थियो । कोरोना हुने डरले उनका छोरा विशालले उनलाई च के रीको ता ड बग्लिया क्षेत्रमा रहेको बहिनीको घरबाहिर सडकमै छो’डेर गए ।

छोरी र ज्वाईले पनि न त ती महिलाको उपचार गरे र न घरमा उनीलाई भित्र लिएर आए । सडकमै ल म्प सार परेर महिला घाममा रहीन् । जब स्थानीय मानिसहरूले उनको भिडियो भाइरल बनाए, पुलिस घटनास्थलमा पुग्यो ।

चा के री प्रहरीले स्वास्थ्य विभागको टोली बोलाएर उक्त महिलालाई ह’लत अस्पताल पठाइदिए जहाँ उपचारको क्रममा महिलाको मृत्यु भयो ।

Related Articles

Back to top button