vada
News

BREAKING NEWS : काठमाडौँ उपत्यकामा बज्यो ख’तराको घन्टी ।

काठमाडौँ उपत्यकामा एकैदिन ११ सयभन्दा बढीमा कोरोना संक्रमण काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार १७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९८७, भक्तपुरमा ८१ र ललितपुरमा १०६ जना गरी उपत्यकामा १ हजार १७४ जनामा कोरोना पुष्टि भएको हो । योसहित पछिल्लो २४ घण्टामा नेपालमा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

भने २४ घण्टामा ५ जनाको कोरोना संक्रमितको मृ’त्‍यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ । मन्त्रालयले कोभिड–१९को युके भेरियन्टको संक्रमण दर उच्च भएको र नेपालमा अहिले युके भेरियन्ट देखा परेकाले अवको तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको बताएको हो ।बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी बजेट सम्बन्धमा भएको छलफलमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

Related Articles

Back to top button