vada
News

अस्पतालमा अक्सिजन लिक भएर २२ जना बिरामी’को मृ’त्यु

भारतमा महाराष्ट्र राज्यको नासिकस्थित एउटा अस्पतालमा अक्सिजन भण्डारण गरिए’को ट्याङ्की’बाट अ’क्सि’ज’न चु’हि’ए’पछि अक्सिजनको अभाव’मा क’म्ती’मा २२ ज’ना बिरामी’को मृ’त्यु भए’को स्थानीय अधिकारीहरू’लाई उद्धृ’त गर्दै बीबीसीले जनाएको छ।

उक्त अस्पतालमा १५० जना बिरामी भएको र तीमध्ये २३ जनालाई भेन्टिलेटरमा राखिएको बताइएको छ।

भारतीय समाचार संस्था एएनआईका अनुसार नासिकस्थित डाक्टर जाकिर हुसैन अस्पतालमा ट्याङ्करबाट अक्सिजन भ’र्ने क्रम’मा चु’हाव’ट भए’को हो।

अस्पतालमा मृ’त’क’का प’रिवारजन’हरू शो’का’कु’ल दे’खि’न्छन्। चुहिएका’ले अस्पतालमा आधा घण्टासम्म अक्सिजन’को आ’पू’र्ति अ’व’रु’द्ध भए’को थि’यो।

“प्राविधिकहरूको सहयोगमा चुहावट बन्द गरिसकिएको छ। तर अस्पतालमा अब २५ प्रतिशत मात्र अक्सिजन बाँकी छ,” नासिक नगर निगमका आयुक्त कैलाश जाधव भने। उनले घ’टना’को अ’नुस’न्धान हुने र दो’षी’लाई का’रबा’ही गरि’ने ब’ताए।

भारतमा को’रोनाभा’इरस स’ङ्क्र’मण’का कारण मानिसहरू ग’म्भी’र बि’रा’मी हुन थालेपछि अस्पतालमा चाप बढेको र त्यहाँ अक्सिजनको माग धेरै बढेको बताइन्छ।

नासिकमा दैनिक १३९ मेट्रिक टन अक्सिजन आवश्यक भएको तर ८४ मेट्रिक टन मात्र उपलब्ध हुने गरेको छ।

अस्पतालमा अक्सिजनको अभाव देखिन थालेकाले दिल्ली हाई कोर्टले केन्द्र सरकारलाई अक्सिजनको औद्योगिक प्रयोग गर्न रोक लगाउन निर्देशन दिएको छ। भारत सरकारले बुधवार बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा दुई लाख ९५,००० जनाभन्दा बढी व्यक्ति’मा को’रोनाभा’इर’स पु’ष्टि भए’को थि’यो।

Related Articles

Back to top button