vada
News

यि नै हुन् दलित महिला बाट पहिलो पटक प्रहरी निरीक्षक मा नाम निकाल्न सफल सरिता विश्वकर्मा !

सरिता विश्वकर्मा नेपाल प्रहरी प्रशासन तर्फ प्रहरी निरिक्षक ( inspector) मा दलित महिलाबाट पहिलाे पटक नाम निकाल्न सफल भएकाेमा हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना ।

यस अवसरलाई दलित ,महिला तथा उड्पिडित वर्गकाे अन्यायमा न्याय दिलाउन लागि महत्वपुर्ण अवसरकाे रूपमा लिन सबै दाजुभाइ दिदिबहिनीमा अनुरोध समेत गर्दछु ।

Related Articles

Back to top button