vada
News

भोलीबाट १० दिनसम्मका लागि ल’कडाउन गर्ने निर्णय !

बैतडी जिल्लाको सदरमुकाम रहेको दशरथचन्द न’गरपालिकामा भोलीबाट १० दिनसम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको छ। न’गरकार्यपालिकाको आज बसेको बैठकले भोलीदेखि २२ गतेसम्म १० दिनका लागि न’गरपालिका क्षेत्र लकडाउन गर्ने नि’णर्य गरेको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button