vada
News

कोरोनाको लक्षणसहित १०२ जना विद्यार्थी एकसाथ बि’रामी, विद्यालय अनिश्चित कालका लागि ब’न्द

दोलखाको बिगु गाउँपालिका-८ खोपाचाँगुमा रहेको हिमालय माविका एक सय भन्दा धेरै विद्यार्थी र शिक्षकमा एकसाथ रु’घाखो’की र ज्व’रोको स’मस्या देखिएको छ। कोरोनासँग मिल्दो लक्षणसहित रु’घाखो’की र ज्व’रोले शिक्षक विद्यार्थी बि’रामी पर्न था’लेपछि बिहीबारदेखि विद्यालय अ’निश्चित का’लका लागि ब’न्द गरिएको छ।

कोरोना म’हामारीको दोस्रो लहर सुरु भएसँगै गाउँमा कोरोनाको जस्तै लक्षण भएका बि’रामीको संख्या बढ्दै गएपछि स्था’नीयबासी त्र’सित भएका छन्। वि’द्यालयमा अध्ययनरत १ सय २ जना विद्यार्थी र ६ शि’क्षकमा रुघाखोकी र ज्वरोको स’मस्या देखिएको प्रधानाध्यापक कालु जिरेलले जानकारी दिए।

शिक्षक विद्यार्थीमा ज्व’रोको प्र’कोप फै’लिएपछि केही दिनका लागि विद्यालय ब’न्द गर्न निर्देशन दिइएको बिगु गाउँपालिकाका अध्यक्ष यु’धिष्ठिर खड्काले बताए। गाउँपालिकाको स्वास्थ्य शाखाले शिक्षक विद्यार्थीको उपचारको लागि घरघरमा स्वास्थ्यकर्मीको टो’ली परिचालन गरेको छ। बि’रामीको स्वा’ब परीक्षणको लागि माथिल्लो नि’कायसँग सहयोग माग गरिएको गाउँपालिका अध्यक्ष जिरेलले बताए।

Related Articles

Back to top button