vada
Video

सदिच्छाको दाजुको ह,त्यारा कुनै हालतमा उम्किन नसक्ने ,सर्बेन्द्र खनालको पनि समर्थन हेर्नुहोस भिडियो

आफ्नो दाईको न्या’यको लागि प्रहरी प्रशासन सँग ल’डेकी सदिक्षा बास्तोला अमेरिका फर्किएकी छिन् । उनले एउटा स्टाटस लेख्दै सबैलाई धन्यवाद दिएकी छिन् । उनले लेखेको स्टाटस हेर्नुहोस् जस्ताको तस्तै: “आदर्णीय आमा बुवा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण न्याय प्रेमीहरुलाई, म, सदिक्षा (दुर्गा) को हृदय देखि नै नमन । भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस्

गत ३ महिना अगाडी भएको मेरो दाईको स’न्का’स्पद मृ’त्यु को के’स ढि’समि’स हुनै आ’टेको थियो । बुढा पाकाले भन्ने गरेको बाक्य “पा’प धु’री बाट करा’उँछ । यो कहिलै पनि लु’क्दैन” एकदमै स’त्य रहेछ । त्यो दिन सायद म माथी इश्वरको कृपा बर्सेको थियो र सायद पा’प पनि धुरीबाट कराउने बेला भएको थियो । भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस्

दुइटै हुनु`को सं’योगमा एक माध्य म भएर बसेकी म, “खै मेरो दाइको फोटो हे’रुम” भन्ने मा’ग बाट सुरु भएको यो न्या’यको माग आज स’म्मानित अदालतको न’जर सम्म पुगेको छ ।मेरो एक्लो आवाजलाई हजुरहरु सबै न्या’य प्रेमीको आवाज र हौ’सलाले र’क्षा नगरेको भए सायद त्यो आवाज पनि बतास सङै बि’लाएर जाने थियो होला ।भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस्

तर तपाइहरुले मेरो पि’डालाई आफ्नै सम्झि दिन रात नभनी यो बिषय`लाई नि’यालि रहनु भयो । मैले जतिनै धन्यबाद भनेपनि त्यो अ’पूरो नै हुन्छ तर पनि मेरो हृ’दयबाट नै निस्किएको यो ‘धन्यबाद’ सब्दलाई स्वि’कारिदिनु हुन बिनम्र अनु’रोध यै स्ट्याटस बाट नै गरें ।

यो बिषयलाई एउटा का’नूनी बाटो बाट अगाडि ब’ड्ने मोडमा पु’र्याएर, म आज मैले देखेको उ’डान भर्ने सपनालाई सा’कार पार्न र आफ्नो अध्यनलाई पुरा गर्न भनेर युएसए तर्फ उ’ड्दैछु । हजुरहरुको सुभकामना ह’मेशा रहने छ भनेर पनि वि’स्वस्त छु ।पढाई सकेर आफ्नो शिक्षाको सदुपयोग गर्न र हाम्रो देशलाई मेरो सम्बन्धित सिक्षाले सेवा दिन चाडै फ’र्केर आउने छु । हजुरहरुको साथ र सहयोग हमेसा स्मरणमा रहने छ ।

Related Articles

Back to top button