vada
News

बिद्यालयबाट घर फ’र्कदै गरेका वि’वश ढकालको मृ’त्यु

गाेरखा- जिल्लाकाे श’ही’द ल’खन गाउँपालिका-९ ना’म्जु’ङको छे’लाङे चो’क नजिक विहानी कक्षा पढेर घर फ’र्केका स्कुल बालकको ट्या’क्टरबाट ख’सेर ज्यान गएको छ ।घ’टनाको छा’नविन गर्न प्रहरी कार्यालय बुं’कोटबाट प्रहरी आएर टया’क्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय बुं’कोटले जनाएको छ ।

स’रस्वती आधारभूत विद्यालय ना’मजुङकाे कक्षा ७ मा अध्ययनरत १३ वर्षिय वि’वस ढकालको घै’रुङबाट ना’म्जुङतर्फ आईरहेको ग १ त ४५८२ नम्बरको ट्या’क्टरमा वि’द्यालयबाट घर फ’र्कदा करिव एक सय मिटरको दुरीमा घ’टना घ’टेको वि’द्यालयका प्र’धानाध्यापक ऋषि लामिछानेले बताए ।विहानी को’चि’ङ कक्षा पढेर घर फ’र्क’दा टया’क्टर आएपछि अगाडि च’ढेका रहेछन् ।

गि’एर प’रिवर्तन गर्ने क्रममा प’छाडितिरको ढा’ला’मा टा’उको ठो’कि’एर ज्यान गएको हुन सक्ने स्था’नीय रमेश लामिछानेले जनाए ।यसै बिच ट्राफिक प्रहरी प्रमुख मि’त्रलाल ढकालले सहि’द ल’खन-९ को ज’लवि’रे भन्ने स्थानमा ग १ त ४५४२ नम्वरको ट्र्या’क्टरले ठ’क्क’र दि’दा १३ वर्षका वि’वश ढ’कालको घ’टनास्थलमै मृ’त्यु भएको बताएका छन ।

Related Articles

Back to top button