vada
Video

कन्चनको मम्मिको जन्मदिनमा पुगिन निरु र मन्जु, कन्चनलाइ सम्झेर चल्यो रु’वा’बा’सी जन्मदिनको उपहारमा बनाइदिने भए राम कुमारले घर( पुरा भिडियो सहित )

केही समय अगाडी चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको थियो । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुकमा नै मायाको कुरा भएको स्विकार गारेकी थिइन् ।

तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकि थिइन। कन्चनले काठमाडौँ लगेर ज`बर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज,बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएका थिए ।

कन्चनले ज,वर्जस्ती सिन्दुर लगाएको फोटो खिचेपछि मात्र घर पुर्याईदिने भनेपछी आफुले त्यसो गरेको अनिशाले बताएकि थिइन। अन्ततःलाखौं कोसिस गर्दापनि उनी ठिक हुन सकेनन् संसार छोडे। छोरको मृ’त्यु पछि न्यायको लागी भन्दै आमा काठमाडौं गएर फर्किएकी थिइन्।उनको जन्म दिनमा छोरालाई सम्झेरत भाबुक भइन्। उनको जन्म दिनमा समाजिक अभिन्याता मञ्जु,निरु र रामकुमार पुगेका थिए । बाँकि भीडियोमा हेर्नुहोला

Related Articles

Back to top button