vada
News

झापामा एक दलित’को जा’ती’य दु’र्व्य’व’हा’र गर्दै नि’र्घा’त कु’ट’पि’ट’बाट मृ’त्यु

जा’ती’य दु’र्व्य’व’हा’र ग’र्दै एक गै’र’द’लि’त’ले नि’र्घा’त कु’ट’पि’ट ग’र्दा झापामा एक द’लि’त’को ज्या’न गए’को छ । गै’र’द’लि’त छिमेकी’को कु’टा’इ’बाट कन्काई– ५ टेक्रास्थित दार्जेलिङ टोलका ५७ वर्षीय बलबहादुर विश्वकर्मा’को मृ’त्यु भए’को हो ।

आर्थिक रूपमा विपन्न बलबहादुरलाई छिमेकी मोहन घिमिरेले गत सोमबार नि’र्घा’त कु’टे’का थि’ए । ग’म्भी’र घाइ’ते भए’का विश्वकर्मा’को उपचारका क्रममा बिहीबार राति मृ’त्यु भए’को हो । जा’ती’य वि’भेद’कै का’रण घ’ट’ना भए’को पी’डि’त परिवार र छिमेकीको भनाइ छ ।

घिमिरे परिवारले विगतदेखि नै आफ्ना बाबु’लाई जा’ती’य दु’व्र्य’व’हा’र ग’र्दै आए’को छोरी कञ्चनले बताइन् । आर्थिक रूपमा कमजोर विश्वकर्मा परिवार सामाजिक रूपमा पनि ब’हि’ष्कृ’त थि’ए । ‘सानो जात’को भ’नेर हामी’लाई सधैँ गा’ली ग’र्ने, हे’प्ने ग’र्थे,’ उनले भनिन्, ‘हाम्रो बुबा सोमबार मा’ते’र सु’ति’र’हनु भएकाे थियाे ।

सु’तिर’हे’को ठाउँ’मा आएर मोहन घिमिरे कु’ट्न खोजे । हामीले मिलाएर पठायौँ । पछि बुबा आफू’लाई हे’पे’को विषय’मा कुरा गर्न जानुभयो । त्यस’पछि उहाँ’लाई कु’टे । बुबा’ले प्र’ति’का’र गर्न सक्नुभएन ।’

पति बलबहादुर’को ज्या’न ग’एप’छि पत्नी मुना ठूलो सन्तापमा छिन् । उनी दुवै आँखा देख्दिनन् । घिमिरे परिवारले विगतदेखि नै आफूहरू’माथि जा’ती’य वि’भे’द ग’र्दै आए’को उनले बताइन् । ‘मोहन र उनको परिवारका सदस्यले हामीलाई स’धैँ द’लि’त भ’नेर हे’प्दै आए’का थि’ए । श्रीमान्ला’ई पनि स’धैँ कु’ट्न झ’म्ट’न्थे,’ उनले भनिन्, ‘दुई वर्षअघि र’क्सी खा’ए’र ह’ल्ला ग’रि’स् भ’न्दै म’लाई बाँ’धेर गो’ब’र खु’वाए’का थि’ए । अहिले मेरो बुढा’लाई मा’रे ।’

५७ वर्षीय बलबहादुरले दैनिक ज्याला–मजदुरी गरेर परिवार पालेका थिए । उनको घर फुसले बारेको र फुसले नै छाएको छ । बर्खामा उनको घरमा ओत लाग्ने ठाउँ हुँदैन । न्या’य न’पा’इ’ने हो कि भन्ने चिन्ता:सगै श्रीमान्को ज्या’न गएप’छि अ’ब क’सरी परिवार चलाउने भन्ने ठूलो पि’रलो मुना’लाई थपिएको छ । नयाँ पत्रिका बाट साभार

Related Articles

Back to top button