vada
News

आज सनिवार सुनचाँदी किनवेच गर्ने सोचमा हुनुहुन्छ भने येस्तो छ आज को बजार मुल्य

आज सनिवार चैत्र २८ गते पनि हिजो कै मूल्य मा सुनचाँदी को कारोबार भइ रहेको छ हेर्नुहोस हिजो कस्तो थियो त बजार भाउ।

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । पछिल्लो केही दिन यता लगातार उकालो लागेको सुनको मूल्य शुक्रबार पनि तोलामा ९ सय रुपैंयाले बढेर प्रतितोला ८९ हजार ९ सय मा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८९ हजार रहेको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाले बढेर प्रतितोला १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । बिहीबार चाँदीको मुल्य प्रतितोला १२ सय ६० रुपैंया रहेको थियो ।

Related Articles

Back to top button