vada
Video

धन कमाउन कोरिया गएको २४ वर्षिय छोरो जब काठको बाकसमा फर्कियो, आमा रुदारुदै बिहोस् (हेर्नुस् भिडियो )

सुर्खेत जिल्ला चौपान्य गाउपालिका वडा नं ४ का गगन बहादुर राव जो कामको शिलशिलामा कोरियासम्म पुगेका थिए र दैवको यो कस्तो खेल कमाउन गएको छोरो बाकसमा फर्कियो ।यी यस्ता घ`टनाहरु प्रत्येकदिन जसोनै घ`टिनैरहन्छन् ।

यो घ`टना यसरी पनि अति दर्दनाक भयो कि गगन बितिसकेपछि उनको श`व नेपाल ल्याउन करिब-करिब १२ देखि १४ लाख खर्च गरेपछि मात्रै नेपाल आइपुगेको हो।

त्यहि ठूलो रकम जुटाउन आफन्त स्टमित्रले सबैसग चन्दा संकलन गर्दै यसरी श`व नेपाल ल्याउने वातावरण बनाईदिएका थिए ।

कठै मेरो देश ! मेरो देश रेमिटान्सले नै धानिएको छ तर तिनै नेपाली दाजुभाइ बिदेशमा यसरी असमायिक नि`धन भइरहदा ,उनिहरुको श`व नेपालसम्म ल्याउने व्यवस्था सम्म सरकारले गर्न सक्दैन् ।

एकदमै आक्रोश पनि लाग्छ उतिकै निन्दनिय पनि मेरा नेपाली दाजुभाईको शरीर कति सस्तो भयो है ,कठै ।

Related Articles

Back to top button