vada
Video

छोरी मृ ’त्युको मुखमा, आमा परपुरुषको संग गा’यब प्र’माण सहित आए श्रीमान-भिडियो सहित

काठमाडौँ बसुन्धरा स्थित एक बन्द कोठामा बुबा र छोरि जि’उनु न म’ र्नु को अवस्थामा बसेका छन। १२ बर्ष को छोरि लाई ब्ल’ड क्या’न्सर भए पछि उपचार को लागि काठमाडौँ ल्याएका थिए। छोरीलाई उपचार गर्ने क्रम मै अस्पताल मै एक पर-पुरुस संग माया बसे पछि श्रीमती अहिले फ’रा’र छिन। श्रीमान ले पहिले नै पर पुरुस संग लागेको थाहा पाए पछि एक पटक छोरि को लागि भए पनि छोरि को खुट्टा ढो’गी क’सम खाएर एक पटक मा’फी मागेकी थिइन्।

छोरि को उपचार गर्न भनि खाडी मुलुक बाट श्रीमान आए पछि घरमा पैसा लिन जान्छु भनि हिनेकी श्रीमती सम्पर्क बिहिन भएकी हुन्। ५ बर्ष सम्म खा’डी मा कमाएको पैसा एक रुपैया पनि बचत नगरी उनि आफ्नो श्रीमान ले कामाएको पैसा मा मो’ज म’स्ती गरेकी रहेछिन। स’म्पर्क बि’हिन भएको ४/५ दिन बित्दा पनि केहि खबर नआए पछि श्रीमान मिडिया मा आएका हुन। यहाँ ब्ल’ड क्या’न्सर संग लडि’रहेकी छिन , छोरि को उपचार ;गर्ने बेला पर- पुरुस को अँगालोमा बसी फोटो खिचेको ,भिडियो बनेको ,म्यासेज मा कुरा गरेको सबै प्र’माण सहित उनि मिडिया आएका हुन।

यता छोरि बा’च्ने कि म’र्ने को दो’सातमा हुदा आमाले माया दिने बेला भएभरको पैसा सबै लागि फ’रार भएकी छिन। बिचार छोरि भने आमा भन्दै रुने गर्छिन , श्रीमान ले विदेश बाट कमाएको पैसा को पनि कुनै लेखोदेखो छैन। कुनै हिसाब छैन ,श्रीमती को विश्वासले सबै पैसा खाइ नखाई पठाएको पैसा अहिले छोरि बिरामी हुदा उपचार गर्ने एक रुपैया पनि छैन।

Related Articles

Back to top button