vada
Video

सक्किगोनिकी मुन्निको भयो यि युकवसँग इन्गेजमेन्ट

सक्किगोनिकी मुन्निको भयो यि युकवसँग इन्गेजमेन्ट, विबाहपछि पनि सक्किगोनीमा खेल्ने शर्तमा विबाह गर्दै मुन्नी, जिग्री र पाँडेले दिए बधाई, प्रेमि भनिएका बलेले पनि भने राम्रोसँग जिन्दगी जिउ भन्दै दिए शुभकामना

हाँस्य श्रृङ्खला ‘सक्किगोनि’मा नयाँ कथा निकै रमइलो मोडमा पुगेको छ । सक्किगोनी क बिहीबार राति ८ बजे हिमालय टीभी एचडीबाट प्रशारण भइरहेको छ । पछिल्लो समय लोकप्रिय बन्दै गइरहेका बेला एक्कासी बन्द भएको शृखला प्रसारण्मा आएसँगै रमाइलो मोडमा पुगेको छ । शृखलामा आज मुन्नीको इन्गेजमेन्ट हुन लागेको दृश्यलाई देखाइएको छ । ‘सक्किगोनिकी मुन्नीलाई केटा हेर्न आउँदा देखिएको दृश्य हेर्नुहोस् भिडियोमा

Related Articles

Back to top button