vada
Intresting

जन्म समय अनुसार यसरी थाहा हुन्छ आफ्नो भाग्य र स्वभाव

ज्योतिष शास्त्रअनुसार जन्म समयका आधारमा पनि व्यक्तिको भविष्य र स्वभावबारे थाहा पाउन सकिन्छ रातमा जन्मिने व्यक्ति र दिनमा जन्मिने व्यक्तिबिच धेरै अन्तर हुन्छ । रातमा जन्मिने व्यक्ति जोखिम उठाउन डराउदैनन् भने दिनमा जन्मिने व्यक्ति धेरै नै इमान्दार हुने गर्दछन।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

दिनमा जन्मिने व्यक्तिको स्वभाव,
-दिनमा जन्मिने व्यक्ति रातमा जन्मिने व्यक्ति भन्दा कम साहसी हुने गर्दछन त्यसकारण जोखिम उठाउन डराउने गर्दछन्।
-दिनमा जन्मिने व्यक्ति भावुक हुने गर्दछन अरुको दुख देख्न सक्दैनन् सकेको सहयोग तुरुन्त गरि हल्छन।
-भगवान प्रति विश्वास गर्ने खालका हुन्छन उनीहरु शान्तिले काम गर्न रुचाउछन।
-दिनमा जन्मिने व्यक्ति आफ्नो कर्मको साथ साथै भाग्यमा पनि विश्वास गर्ने गर्दछन।

-घरपरिवार र समाजमा मान-सम्मान प्राप्त हुन्छ।
-रातमा जन्मिने व्यक्ति भन्दा यिनीहरुको रिस कम हुन्छन र चाडै शान्त पनि हुने गर्दछन
-रातमा जन्मिने व्यक्ति अल्छी हुन्छन तर दिनमा जन्मिने व्यक्ति कुनै पनि काम गर्न अल्छी मान्दैनन हरेक काम इमान्दारीका साथनिभाउने गर्दछन

रातमा जन्मिने व्यक्ति
-यी व्यक्तिहरु दिनमा जन्मिने व्यक्ति भन्दा आत्माविश्वास खालका हुन्छन यसकारण सार्वजनिक स्थलमा बोल्न डराउदैनन्
-यी व्यक्तिहरु कल्पनाशील र रचनात्मक स्वभावका हुन्छन
-तुरुन्त समस्याको हल गर्ने गर्दछन।
-रातमा जन्मिने व्यक्तिको कुण्डलीमा बृहस्पति र राहु मजबूत हुन्छन। जसका कारण उनीहरुमा पैसाको कमि हुदैन
-रातमा जन्मिने व्यक्तिको स्वभाव आलोचक खालका हुन्छन त्यसैले जसको पनि आलोचना गर्न पछि पर्दैनन्।

Related Articles

Back to top button