vada
Video

हे भगवान् के भयो यस्तो ,मात्रै १७ बर्षिय केटो (हेर्नुस् भिडियो सामाग्री )

ललितपुर स्थित एक ईट्टाभट्टामा बस्दै आएका १७ बर्षिय भाइ दिपक थापा ।जो रुखबाट खसेर उनको गर्दनको हड्डि दुबै हात खुट्टा भाचिएको छ ।

अचेत र एकदमै जिण अवस्थामा रहेछन् उनी ।त्यति मात्रै हैन टाउकोमा र`गत समेत जमेको छ ।

इट्टाभट्टाको झुप्रोमा बस्दै आएका उनिको पारिवारिक आर्थिक अवस्था एकदम‌ै कमजोर छ ।

एकचरणको उपचार त जेनतेन जसोतसो गरियो तर फेरि चेक जाँच र उपचारलाई निरन्तरता दिन भने नसक्ने अवस्थामा रहेछ परिवार ।बिरामि बस्नुपर्ने ठाउँ इट्टाको पर्खाल कसरी हुनसक्छ तर बिचारा यिनी बिबस छन् बस्न ।

उमेरको हिसाबमा भरखरै आफ्नो जवानिमा टेक्दै गरेका उनी अहिले विल चियर र बिस्तारामै बस्नुको पीडा उस्लेभन्दा धेरै त कस्ले पो बुझेको होला र ।थोपा थोपा मिलेर नै समुन्द्र बन्छ आउनुस् यी बाबुलाई सहयोग गरौ ।

Related Articles

Back to top button